विचार/ब्लग

राजनीतिको अपेक्षित कोर्स

निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा राष्ट्रपति कार्यालयमा बुझाएपछि सरकार गठनको आह्वान भएको छ । दलहरू सरकार गठनका लागि आ–आफ्नो तहबाट पहल कदमीमा छन् । संसदमा कुनै एक दलले स्पष्ट बहुमत प्राप्त गरेको अवस्था विद्यमान...

पुरा पढ्नुहोस
सरकार निर्माणको आधार

सरकार निर्माणको प्रक्रियाका हिसाबले मात्र होइन, नेपाली राजनीतिको भावी दिशाको सन्दर्भमा समेत यो साता महत्त्वपूर्ण छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको एक महिना भइसकेको छ । सम्पूर्ण निर्वाचन परिणाम आएको र राष्ट्रपति समक्ष...

पुरा पढ्नुहोस
समुन्नतिमा स्थानीय आर्थिक विकास

स्थानीय तहमा स्थानीय जनताको आर्थिक समृद्धि हुने कार्य नै स्थानीय आर्थिक विकास हो । नेपालको भू–परिवेष्टित भौगोलिक अवस्था, ससाना भौतिक पूर्वाधार, सानो आन्तरिक बजार, स्वदेशी पुँजीपति र लगानीकर्ताको साँघुरो दृष्टिकोण, राजनीतिक अस्थिरता तथा सामाजिक–आर्थिक विभेद र...

पुरा पढ्नुहोस
विकास नहुनुको महारोग

नेपाल विकासोन्मुख मुलुक हो । यहाँ निरंकुश एवं जहानियाँ शासनबाहेक आजसम्म पनि स्थायित्वको शासन छैन । नेपालको संविधान जारीपछि स्थायित्व सरकारका निम्ति प्रयास गरियो । त्यो पनि सफल हुन सकेन । पञ्चायतकालमा केही वर्ष स्थायित्वको...

पुरा पढ्नुहोस
कुशासन र विकृतिको जड ः आलोपालो सरकार

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर अब केन्द्र र प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । दलहरू सरकार बनाउन आन्तरिक छलफल र गृहकार्यमा जुटेका छन् । जनताले कुनै पनि राजनीतिक दललाई स्पष्ट बहुमत...

पुरा पढ्नुहोस
इमानका साथ कार्यान्वयन हुन नसकेको संघीयता

सिद्धान्त संघीयता अधिकारको बाँडफाँड हो भने नेपालको सन्दर्भमा संघीयता अधिकार, सम्मान र पहिचान को पर्याय हो । यति महत्वको विषय हुँदाहुँदै पनि नेपालमा संघीयताले कष्टपूर्ण यात्रा व्यहोर्दै आएको छ भने आगामी दिन अझै सकसपूर्ण...

पुरा पढ्नुहोस
नयाँ सरकार, पुराना कर्मचारी !

हामीकहाँ यतिबेला आमचुनाव भर्खर सकिएको छ । प्रत्यक्षतर्फको नतिजा यसअघि आइसकेको र समानुपातिक तर्फ पनि सबै दलले आफ्नो दलको तर्फबाट मनोनयन गरिने सांसदको नामावली निर्वाचन आयोगसमक्ष पठाइसकेको अवस्था छ । परिस्थितिमा अन्यथा भएन भने...

पुरा पढ्नुहोस
‘पपुलर मत’सँग जोडिएको साख

वि.सं. २०७४ मा वाम गठबन्धनका विरुद्ध एक्लै चुनावी मैदानमा रहेर प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसलाई समानुपातिक मतले संसद्मा दोस्रो ठूलो दल बनाएको थियो । ‘लज्जास्पद पराजय’बाट ओठतालु सुकाएका कांग्रेसजनलाई ४ मङ्सिरमा हात परेको ५७...

पुरा पढ्नुहोस
‘प्रधानमन्त्री खाने’ घिडघिडो !

निर्वाचन परिणाम आइसक्यो । परिणाम देशका तीनवटै कथित ठूला, मूलधार र पुराना दलहरूका लागि सुखद देखिंदैन । एमाले र माओवादी केन्द्र दुवै ठूला कम्युनिष्ट घटकको सिट र भोट घटेको छ । एमालेले प्रत्यक्षतर्फ ३६ सिट...

पुरा पढ्नुहोस
सुकुम्बासी व्यवस्थापनको अन्तर्य

नेपालको कुल जनसंख्याको १८ प्रतिशत मात्र निरपेक्ष गरिबी रहेको तथ्याङ्क छ । अर्थ व्यवस्थाको सुधारका कारण सन् २०२६ मा नेपाल अल्पविकसित देशबाट विकासशील देशमा स्तर उन्नति हुने अवस्थामा छ । नेपालमा आन्तरिक रोजगार र...

पुरा पढ्नुहोस